कोरोना भाईरसको बारेमा जान्न , लक्षणहरु जाँच्न ,रोकथामाका उपायको बारेमा जानकारी लिन , विश्वव्यापी संक्रमित, मृत्यु,निको को तथ्याड़क हेर्न,उपचार र औषधीबारेमा जानकारी लिन तलको लिन्क मा क्लिक गरेर सफ्टवेर(App) डाउनलोड गर्नुहोस https://www.prakashkc1.com.np/covidapp/
एपमा घरमै बसेर पनि कोरोना भाइरस सङ्क्रमणको लक्षण आफूमा रहे नरहेको परीक्षण जो कसैले गर्न सक्ने उनले बताए । साथै कसैमा कोरोना सङ्केत देखिए भौतिक परीक्षण र उपचारका लागि प्रेरित गर्ने तथा नदेखिए मानसिक तनावबाट मुक्तिलाई सघाउने उक्त एपको विशेषता रहेको छ ।नागरिकमा कोरोना जोखिमबारे सचेतना थप अभिवृद्धि गराउने, भौतिकरूपले परीक्षणको दायरा व्यापक हुन नसकेको अहिलेको परिस्थितिमा मनोवैज्ञानिक रूपले ठूलो जनसङ्ख्यालाई स्व–परीक्षणमा सघाउने र सतर्कताका लागि जागरुक गराउने तथा सङ्क्रमणको लक्षण देखिएका नागरिकको पहिचान गर्न बल पुर्याउँदै व्यक्ति, समुदाय र सरकारलाई सघाउने एपको उद्देश्य रहेको अशोक के सीले बताए ।
एपको निर्माण ABS Soft का अशोक के सीको समूहले गरेका हुन । केही दिन्मै एप नेपाली भर्सन मा उप्लब्द हुनेछ थप सुझाव ग्रहण गर्दै एपको भर्सन परिमार्जित गरिँदै जाने अशोक के सीले जानकारी दिए । सल्लाह सुझावको लागि निम्न ठेगानामा सम्पर्क गर्न समेत उनले आग्रह गरे :
Phone:9864450116
Email:kgpnmaa7@gmail.com

0 Comments